मोर्चामा आवद्ध पाँच दलबीच आज एकता घोषणा हुँदै

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलबीच एकता हुने भएको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना, फोरम गणतान्त्रिक, मधेस समाजवादी, र मधेस सद्भावना पार्टीले आज पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन । एकीकृत नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द हटाउँदै ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने बताइएको छ … Continue reading मोर्चामा आवद्ध पाँच दलबीच आज एकता घोषणा हुँदै